मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रचण्ड-ओली सत्ता सहकार्यको सहमतिनजिक, विप्लवदेखि झलनाथसम्म सक्रिय

reportersnepal.com · Wed Feb 21 17:14:43 GMT 2024

काठमाडौं, ९ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सत्ता-सहकार्यको लागि नवीन समझदारी बन्न लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बाध्यताको कारण दुई दलबीच सत्ता सहकार्यको लागि नयाँ सहमति हुन लागेको चर्चा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)