मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री नेतान्याहूको घरलाई लक्षित ड्रोन आक्रमणको जिम्मेवारी हिजबुल्लाहले लियो

barnanmedia.com · Tue Oct 22 22:42:23 UTC 2024

हिजबुल्लाहले मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरलाई लक्षित गरी गत हप्ता गरिएको ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ। साथै उसले इजरायली सेनाले आफ्ना केही लडाकूलाई पक्राउ गरेको स्वीकार गरेको छ ।

बेरुतको दक्षिणी उपनगरमा इजरायलले खाली गर्ने चेतावनी दिएको केही समयअघि हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले उक्त स्थानमा आयोजित पत्रकार सम्मेलनमा यी कुराहरू बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)