संविधान संशोधन मस्यौदामा राजसंस्थासहितका तीन कुरा नपरेको भन्दै सांसद ओली असन्तुष्ट
nagariknews.nagariknetwork.com · Tue May 26 08:07:12 GMT 2026

राप्रपा सांसद खुश्बु ओलीले संविधान संशोधनका लागि बनेको कार्यदलले तयार गरेको मस्यौदामा राजसंस्थासहित तीन वटा कुरा समावेश नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन्।
मंगलबार शून्य समयमा बोल्दै उनले राजसंस्था, हिन्दु राष्ट्र र प्रदेश खारेजीको कुरा मस्यौदामा नपरेको भन्दै प्रश्न गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)