मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मकालु हिमाल आरोहण : बेपत्ता नेपाली गाइड मृत फेला, इरानी नागरिक अझै सम्पर्कविहीन

onlinekhabar.com · Tue May 26 08:01:30 GMT 2026

१२ जेठ, सङ्खुवासभा । सङ्खुवासभा मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका एक जना पथप्रदर्शक (गाइड) मृत अवस्थामा फेला परेका छन् ।

मकालु गाउँपालिका–१ वालुङका ४० वर्षीय फुर्वा वाङदेल शेर्पा मकालु हिमाल आरोहण गरेर फर्किने क्रममा लडेर सम्पर्कविहीन भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)