सरकारलाई राप्रपाको प्रश्नै प्रश्न : संवैधानिक राजसंस्था चाहिन्छ भन्नेहरु जनता हुन् कि होइनन् ?
annapurnapost.com · Tue May 26 08:07:17 GMT 2026

काठमाडौं :
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदबाट सरकारलाई प्रश्नै–प्रश्न गरेको छ । प्रतिनिधिसभाको आजको वैठकमा राप्रपा सांसद खुश्बु ओलीले संवैधानिक राजसंस्था चाहिन्छ भन्ने नागरिकहरु यो राज्य र सरकारको जनता हो कि होइन भन्दै प्रश्न गरेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)