मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुर्गा प्रसाईं रिहा

barnanmedia.com · Tue May 26 08:07:10 GMT 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पर्सा अदालतको आदेशपछि रिहा भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार उनलाई साधारण तारेखमा छाडिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय