क्यूआर कोडसहितको पासवर्डयुक्त अस्थायी राष्ट्रिय परिचयपत्र अनलाइनबाटै डाउनलोड गर्न सकिने
barnanmedia.com · Fri Jun 19 03:34:36 GMT 2026

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी राष्ट्रिय परिचयपत्र (eNID) डाउनलोड गर्न सकिने सेवा सुरु गरेको छ।
विभागले हालै एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत नागरिक पोर्टलमार्फत फोटो र अनलाइन प्रमाणीकरणयोग्य क्यूआर कोडसहितको पासवर्ड सुरक्षित अस्थायी राष्ट्रिय परिचयपत्र (eNID) डाउनलोड गर्न मिल्ने प्रणाली विकास गरेको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)