मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

nepallive.com · Thu Apr 06 00:20:00 GMT 2023

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।

आजको बैठकका सम्भावित ३ वटा कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)