घुस मुद्दाका तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा अदालतमा बयान फेरेका तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले विशेष अदालत काठमाडौंमा विचाराधीन घुस/रिसवत मुद्दामा अनुसन्धानका क्रममा दिएको बयानविपरीत अदालतमा बकपत्र गरेको भन्दै विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध मंगलबार आरोपपत्र दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)
काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग