मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालका ८६ योग यात्री कैलाश–मानसरोवरतर्फ, १२औँ विश्व योग दिवस पवित्र तीर्थस्थलमै मनाइने

kalakarmi.com · Fri Jun 19 03:48:13 GMT 2026

काठमाडौं/केरुङ- विश्व शान्ति अध्यात्म विज्ञान समाज तथा पातञ्जल योग समिति नेपालको नेतृत्वमा ८६ सदस्यीय नेपाली योग यात्रीहरूको टोली १२औँ विश्व योग दिवस विशेष साधना कार्यक्रमका लागि पवित्र कैलाश–मानसरोवर क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

इतिहासमै पहिलो पटक नेपाली टोलीले मानसरोवर क्षेत्रमा पुगेर विश्व योग दिवस मनाउन लागेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय