जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
nepalviews.com · Fri Jun 19 03:48:50 GMT 2026

म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ ।
कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
सरोज गुरागाईं