मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षा १२ को नतिजा सार्वजनिक

canadanepal.com · Fri Jun 19 03:47:29 GMT 2026

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)