एमाले सांसद्को प्रश्न : सिमावर्ती क्षेत्रका नागरिकलाई दण्डित गर्ने यो कस्तो व्यवस्था ?
onlinekhabar.com · Tue May 26 08:20:43 GMT 2026

१२ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद मोहम्मद ईस्तियाक राईले नेपाल–भारत सीमा नाकामा चेक जाँचको नाममा भइरहेको राज्यको व्यवहारप्रति ताजुब लागिरहेको बताएका छन् ।
उनले सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)