मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बेंसीसहर र मर्स्याङ्दी पूर्णखोप घोषणा

gorkhapatraonline.com · Tue May 26 08:24:55 GMT 2026

लमजुङको बेसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ ।

पालिकाभित्र खोप पाउनुपर्ने बालबालिकाले सबै खोप पाएको सुनिश्चित गर्दै बेंसीसहर र मर्स्याङ्दीलाई पूर्णखोप सुश्चित्ता तथा दिगोपना घोषणा गरिएको हो । बेसीशहर नगरपालिका खोप समन्वय समितिका अध्यक्ष एवं नगरप्रमुख गुमानसिंह अर्यालको अध्यक्षतामा बसेको बैठकले सोमबार नगरपालिकालाई पूर्ण खोप सुनिश्चित्ता पालिका घोषणा गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)