खोटाङमा घरमै राहदानी वितरण सुरु
nepalbahas.com · Tue May 26 08:14:31 GMT 2026

खोटाङमा घरमै राहदानी वितरण सुरु
१२ जेठ, खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)