मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यागमन विभागद्वारा ५ महिनामा १५२ विदेशी निष्काशित

nepalpress.com · Tue May 26 08:24:15 GMT 2026

काठमाडौं । अध्यागमन विभागले पछिल्लो ५ महिनामा १ सय ५२ जना विदेशी नागरिकलाई देश निकाला गरेकाे छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०२६ जनवरी १ देखि मे ११सम्ममा १ सय ५२ जना विदेशीलाई देश निकाला गरेको हो ।

निष्काशित १५२ जना मध्ये १०५ जना भिसा अवधि सकिएर पनि नेपालमा बसेका (ओभरस्टे) गरेका थिए । बाँकी ४७ जना लागुऔषध कारोबारी, भिसाको उदेश्य विपरित कार्य गरेको, नक्कली राहदानी र भिसालगायतको विषयमा निष्काशित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय