गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु
kendrabindu.com · Fri Sep 11 03:06:18 GMT 2026

काठमाडौं । चितवनमा गुडिरहेको कारमा आगो लाग्दा एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–९ स्थित वसन्तचोकनजिक कारमा आगो लाग्दा एकजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ६ बजे वाग्मती प्रदेशको ०१–०३० च ५५७९ नम्बरको कारमा आगो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)