चौरजहारीमा खानेपानी समस्याले ७ हजार घरधुरी प्रभावित, सांसद शर्माले गराए सरकारको ध्यानाकर्षण
onlinekhabar.com · Tue May 26 08:23:28 GMT 2026

१२ जेठ, काठमाडौं । रुकुमपश्चिमको चौरजहारी क्षेत्रमा खानेपानीको समस्या देखिएको छ । सुक्खायाममा खानीपानीको समस्याबाट चौरजहाजरीका झण्डै ७ हजार जनसंख्या प्रत्यक्ष प्रभावित भएका छन् ।
यो तथ्यांक रुकुमपश्चिमबाट निर्वाचित नेकपा सांसद गोपाल शर्माले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरेका हुन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले खानेपानी समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
प्रतिनिधि सभा