कावासोतीका विद्यालयमा नवप्रवर्तन: किताबसँगै उत्पादन र अनुसन्धानमा जोडिँदै विद्यार्थी
deshsanchar.com · Fri Jun 19 02:04:59 GMT 2026

त्रिवेणी (नवलपरासी) — नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिकाभित्रका विद्यालयहरू अहिले परम्परागत शिक्षण शैलीबाट माथि उठेर आविष्कार र उत्पादनको केन्द्र बन्न थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)