सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप
khabarhub.com · Fri Jun 19 04:01:06 GMT 2026

चितवन – यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो ।