बारामा होटल तथा पार्टी प्यालेसमा बिहे गर्दा सिडिओको अनुमति लिनुपर्ने
deshsanchar.com · Fri Apr 23 17:10:05 GMT 2021
वीरगन्ज – कोरोना संक्रमण थप फैलिन नदिन तथा यसबाट बच्न जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा कडाइ गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोरोना संक्रमण बढ्दै गएको र जिल्लाका विभिन्न भागमा विवाह, न्वारान, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठानलगायत अत्यावश्यक धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)