कक्षा १२ को नतिजा सार्वजनिक, ६४ प्रतिशतभन्दा बढी उत्तीर्ण
barnanmedia.com · Fri Jun 19 03:53:06 GMT 2026

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ।
शुक्रबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक जयन्ती सत्यालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)