कक्षा–१२ को परीक्षाफल प्रकाशित, यस्तो छ नतिजा
baahrakhari.com · Fri Jun 19 04:00:00 GMT 2026

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (असार ५) बोर्डले परीक्षाफल प्रकाशित गरेको हो ।
बोर्डका अनुसार, सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ प्रतिशत रहेको बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)