नेपाल पूर्वाधार निर्माण कम्पनीको सीईओका लागि १४ जनाले दिए आवेदन
ratopati.com · Tue May 26 08:33:33 GMT 2026

काठमाडौँ । नेपाल पूर्वाधार निर्माण कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १४ जनाले आवेदन दिएका छन् । कम्पनीले वैशाख ११ गते सीईओ नियुक्ति सम्बन्धी कार्यविधि २०८३ को उपदफा बमोजिम न्यूनतम योग्यता पुगेका उम्मेदवारको आवेदन माग गरेको थियो ।
जसमा आवेदन दिएका १४ जनाको सूची मंगलबार सार्वजनिक गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)