मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कक्षा १२ को नतिजा सार्वजनिक

nagariknews.nagariknetwork.com · Fri Jun 19 03:51:08 GMT 2026

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले यस वर्ष परीक्षा सञ्चालनको ३५ दिनमै नतिजा सार्वजनिक गरेको हो।

यस पटक नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)