रास्वपाको महाधिवेशनमा नजाने हर्क साम्पाङको घोषणा
nagariknews.nagariknetwork.com · Fri Jun 19 04:00:03 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने घोषणा गरेका छन्।
सभापति रवि लामिछानेले महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा सहभागी भई शुभकामना दिन पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)