दुर्गा प्रसाईं साधारण तारेखमा रिहा
nepalnews.com · Tue May 26 08:40:18 GMT 2026

वीरगञ्ज। मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन्।
पर्सा जिल्ला अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)