चेस विशेष साधारणसभाले अविश्वासको प्रस्ताव अस्वीकृत
rajdhanidaily.com · Tue May 26 08:38:28 GMT 2026

हेटौंडा । नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राई समूहले अध्यक्ष र महासचिव विरुद्ध हालेको अविश्वासको प्रस्ताव विशेष साधारणसभामा उपस्थित सबै प्रतिनिधिले सर्वसहमत अस्वीकृत गरेको छ।
नेपाल बुद्धिचाल महासंघको कार्य समितिले जेष्ठ १० गते बोलाएको विशेष साधारणसभामा ५१ प्रतिशत गणपुरक संख्या उपस्थित नभएपछि विधान अन्तर्गत दोस्रो पटक आह्वान गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
फिफा