कचौरा काठमाडौंमा सधैं प्रदूषणको पिरलो
ekantipur.com · Mon Apr 17 00:41:16 GMT 2023
काठमाडौँ — गत वर्षहरूको यही अवधिमा जस्तै देशका प्रमुख सहरहरूमा प्रदूषण उच्च भएको छ । प्रदूषण बढेसँगै केही दिनयता काठमाडौंको आकाश धुम्मिएको छ भने अस्पतालहरूमा दम र निमोनियाका बिरामीको संख्या बढ्न थालेको छ । आकाश तुवाँलोले ढाकिँदा चार दिनयता आन्तरिक उडान प्रभावित भएको छ ।
एक्यू एयरका अनुसार आइतबार दिउँसो काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १६९ छ । काठमाडौं शंखपार्कमा एक्यूआई १८७ थियो भने खुमलटारमा १८६, भैंसीपाटीमा १८४, रत्नपार्कमा १७९ र कीर्तिपुरमा १७६ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)