पहिरोले बेँसीसहर-चामे सडक अवरूद्ध
setopati.com · Fri Jun 19 04:11:54 GMT 2026

पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ।
बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)