होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण
barnanmedia.com · Tue May 12 22:22:24 GMT 2026

कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । अत्यधिक
गर्मी र लामखुट्टेको समस्या बढ्दै गएपछि राहत स्वरूप झुल उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)