मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

२० करोड डलरको लागुऔषध तस्करीको आरोपमा बेलायती अभिनेत्री अस्ट्रेलियामा पक्राउ

barnanmedia.com · Fri Jun 19 04:08:11 GMT 2026

ब्रिटिस चर्चित धारावाहिक ‘इस्टइन्डर्स’ को स्पिन-अफ र जेसन स्टेथमको चलचित्रमा अभिनय गरिसकेकी एक बेलायती अभिनेत्रीमाथि पश्चिम अफ्रिकाबाट अस्ट्रेलियामा झन्डै ३२० किलो प्रतिबन्धित लागुऔषध ‘मेथाम्फेटामाइन’ तस्करी गर्न खोजेको आरोपमा मुद्दा चलाइएको छ ।

३४ वर्षकी अभिनेत्री एमा हुसेनलाई व्यावसायिक मात्रामा लागुऔषध आयात गर्न खोजेको अभियोगमा बिहीबार सिड्नीको एउटा अदालतमा उपस्थित गराइएको हो । यस अभियोगमा दोषी ठहरिएमा उनलाई जन्मकैदसम्मको सजाय हुन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय