मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई परीक्षार्थीलाई एक वर्षसम्म बोर्डका परीक्षामा प्रतिबन्ध

baahrakhari.com · Fri Jun 19 04:16:00 GMT 2026

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले दुई परीक्षार्थीलाई एक वर्षसम्मका निम्ति प्रतिबन्ध गरेको छ । ती दुई परीक्षार्थीले आउँदो एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने भएका हुन् ।

२२७४४३०१ र ३५५०००७६ क्रमांक भएका परीक्षार्थीलाई कारबाही गरिएको बोर्डले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)