स्थानीय तहलाई शतप्रतिशत वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन नेकपाको माग
onlinekhabar.com · Tue May 26 08:47:11 GMT 2026

१२ जेठ, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले स्थानीय तहमा वित्तीय समानीकरण अनुदान शतप्रतिशत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
सरकारले स्थानीय तहमा उक्त अनुदान पहिलो किस्तामा २० प्रतिशत र दोस्रो किस्तामा २१ प्रतिशत कटौती गरेको उल्लेख गर्दै उनले शतप्रतिशत नै सो अनुदान उपलब्ध गराउन सरकारलाई दबाब दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)