मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिद्धार्थ बैंकद्वारा तनहुँ जिल्लाको सामुदायिक विद्यालयहरुलाई स्मार्ट बोर्ड हस्तान्तरण

annapurnapost.com · Tue May 26 08:45:59 GMT 2026

काठमाडौं : सिद्धार्थ बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।

उक्त हस्तान्तरण कार्यक्रम २०८३ जेठ ११ गते नारायणी आधारभूत विद्यालयको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख निरज श्रेष्ठ, दमौली शाखा प्रबन्धक दीपक पौडेल, डुम्रे शाखा प्रबन्धक सुधिर वाग्ले, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु सिम्खडा, यूडब्लुएस नेपालका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय