बालबालिका भन्छनः ‘लागुऔषध र बालविवाह न्यूनीकरण गरिदिनुस्’
ratopati.com · Fri Jun 19 04:24:21 GMT 2026

कैलाली । टीकापुरका बालबालिकाले स्थानीय तहका जनप्रतिनिधिसँग लागुऔषध सेवन तथा ओसारपसार र बालविवाह न्यूनीकरणमा प्रभावकारी काम गरिदिन माग गरेका छन् ।
‘जनप्रतिनिधिसँग बालबालिका संवाद’ कार्यक्रममा सहभागी बालबालिकाले टीकापुर भारतीय सीमासँग जोडिएको पालिका भएकाले यहाँ लागुऔषधमा बालबालिका फस्दै गएकाले यसमा कडाइ गर्नेगरी काम गरिदिन माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)