बाँकेमा लागुऔषधसहित पाँच जना पक्राउ
gorkhapatraonline.com · Fri Jun 19 04:24:17 GMT 2026

बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रबाट दुई दिनको अन्तरालमा ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुर र लाुूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जको संयुक्त टोलीले विभिन्न स्थानमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)