न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता
onlinekhabar.com · Sat Jun 27 03:33:08 GMT 2026

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार जारी न्युजिल्यान्डविरुद्धको खेलमा बेल्जियमले अग्रता लिएको छ ।
बेल्जियमका लागि खेलको २८ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गरेर टिमलाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा