इरान र इजिप्टबीच रोमाञ्चक सुरुआत, १४ मिनेटमै खेल बराबरी
newsofnepal.com · Sat Jun 27 03:43:07 GMT 2026

काठमाडौं ।
फिफा विश्वकप फुटबलअन्तर्गत सिटल स्टेडियममा जारी इरान र इजिप्टबीचको खेल रोमाञ्चक बनेको छ। इजिप्टले खेलको पाँचौं मिनेटमै महमुद साबेरको गोलमार्फत अग्रता लिएको थियो। तर १४ मिनेटमै इरानले रमिन रजाइनको गोलबाट खेल बराबरी गर्न सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)
काठमाडौँ
फिफा