मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले सांसद महरको प्रश्न- बझाङमा बिजुली उत्पादन भए पनि किन अँध्यारो ?

kendrabindu.com · Tue May 26 08:57:42 GMT 2026

काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत उत्पादन भइरहे पनि स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले बझाङको विद्युत अवस्था र सञ्चार सेवाको दयनीय अवस्थाबारे सदनलाई जानकारी गराएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय