विपक्षीले सदनमा आज पनि खोजे प्रधानमन्त्री, सरकारले बहुमतको दम्भ देखाएको कांग्रेसको आरोप
nepalpress.com · Tue May 26 08:58:13 GMT 2026

काठमाडौं । विपक्षी दलले प्रधानमन्त्री खोज्दै आज पनि सदनमा विरोध जनाएका छन्। आकस्मिक, शून्य र विशेष समयपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोजेपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका हुन्।
विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई बोल्न दिए।उनले पछिल्लो समय सरकारको कार्यशैलीले गम्भीर प्रश्न उब्जाएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)