मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङका खोलामा भेटियो माछाको नयाँ प्रजाति

nepaltvonline.com · Mon Jun 10 23:56:20 UTC 2024

मोरङ- मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ । दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो ।

नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थाल्नुभएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)