संसद्मा विपक्षीको फेरि अवरोध, प्रधानमन्त्री उपस्थित नभएसम्म चल्न नदिने अडान
onlinekhabar.com · Tue May 26 08:58:41 GMT 2026

१२ जेठ, काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद्मा उपस्थित नभएसम्म सदन चल्न नदिने अडान लिएका छन् ।
सोमबार प्रतिनिधिसभामा आकस्मिक समय, शून्य समय, विशेष समय सकिएर कार्यसूचीमा प्रवेश गर्नु अगाडि विपक्षी दलहरूले उठेर विरोध गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)