माइखोला बाढीले मेची राजमार्ग मर्मतका सामग्री बगायो
gorkhapatraonline.com · Fri Jun 19 04:34:47 GMT 2026

बिहीबार राति माइखोलामा आएको बाढीले मेची राजमार्गको इलाम नगरपालिका ९, राजदुवालीमा सडक मर्मतका सामग्री बगाएको छ।
बाढीले तारजारी, पाइपलगायत केही मेसिनसमेत बगाएको सडक डिभिजन कार्यालयले जनाएको छ । राजदुवालीको मेची राजमार्ग गत असोजको पहिरोले क्षति गरेपछि मर्मत हुँदैथियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)