कक्षा १२ मा ६४.३१ प्रतिशत उत्तीर्ण, १ लाखभन्दा बढी विद्यार्थी फेल
kendrabindu.com · Fri Jun 19 04:32:30 GMT 2026

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज बिहान सार्वजनिक गरिएको हो ।
सार्वजनिक नतिजा अनुसार यस वर्ष नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौँ