भरतपुरमा ईभी कारमा आगलागी, एक जनाको मृत्यु
clickmandu.com · Fri Sep 11 03:50:09 GMT 2026

चितवन । भरतपुर महानगरपालिका-९ स्थित बसन्तचोकमा ईभी कारमा आ गलागी हुँदा एक जनाको मृ त्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१-०३० च ५५७९ नम्बरको ईभी कारमा आ गलागी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)