मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाण्डेको सत्ता जोगाइदिने फणिन्द्रलाई माओवादीले कारबाही गर्ने

hamrakura.com · Tue Jun 11 00:00:00 UTC 2024

गण्डकी । फ्लोर क्रस गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलका सदस्य फणिन्द्र देवकोटालाई सो दलले कारबाही गर्ने भएको छ ।

संसदीय दलको ह्वीप उल्लङ्घन गरेकाले उनलाई कारबाहीको प्रकृया अगाडि बढाइएको माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)