मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेसन्स लिगमा हंगेरीसँग इंग्ल्याण्ड पराजित

farakdhar.com · Sun Jun 05 00:54:52 GMT 2022

यूईएफए नेसन्स लिग फुटबलको पहिलो खेलमा हंगेरीविरुद्ध इंग्ल्याण्ड १–० गोल अन्तरले पराजित भएको छ । गएराति हंगेरीको राजधानी बुडापेष्टमा भएको समूह ‘ए’ को खेलमा घरेलु टोलीसँग इंग्ल्याण्ड स्तब्ध भएको हो ।

हंगेरीको जितमा ६६औं मिनेटमा डोमिनिक सोबोस्लियाले पेनाल्टीमा निर्णायक गोल गरे । जितसँगै घरेलु टोलीले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)