मानव बेचविखनमा संलग्नलाई कारबाही होस : इन्दिरा राना मगर
nagariknews.nagariknetwork.com · Tue May 26 08:22:20 GMT 2026

मंगलबार प्रतिनिधिसभामा रास्वपा सांसद इन्दिरा राना मगरले आफूले विगतदेखि मानवअधिकार र बालअधिकारको पक्षमा आवाज उठाउँदै आएको बताउँदै मानव बेचविखनमा संलग्न माथि सरकारले कारबाही गर्नुपर्ने बताएकी छिन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १९९० सालदेखि गोलघरमा राखेर यातना दिइएका पीडितहरूको पक्षमा आफूले आवाज उठाएको बताउँदै अन्धकारपूर्ण अवस्थाबाट बालबालिकालाई उद्धार गर्ने कार्यमा समेत आफू संलग्न र पछिल्लो समय प्रतिपक्षी दलबाट आफूलाई मानव बेचविखनमा संलग्न भएको आरोप लगाएको भन्दै आक्रोस व्यक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)