पूर्वगृहमन्त्री वामदेवले प्रचण्डको डेरा नभेटेपछि…
clickmandu.com · Tue May 26 09:09:02 GMT 2026

काठमाडौं । नेपाली राजनीतिका प्रभावशाली नेता वामदेव गौतम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवास खोज्दै सडकमा अलमलिएको अवस्थामा भेटिएका छन् ।
पत्रकार मिलन तिमिल्सिनाले मंगलबार बिहान ९ बजेतिर ललितपुरको मानभवन क्षेत्रमा यो दृश्य देखेका थिए । तिमिल्सिनाले वामदेव गौतम अलमलिएको तस्बिर फेसबुकमा सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ